Monday, 5 August 2019

... (गीत) ...

जाऊँ जाँऊ,
उडेर, उडेर,
चरी बनेर,
उडेर...
बादल पारिको देशमा,
बादल पारिको देशमा,

धुलो, धुलो,
धुलो बनेर,
उडेर उडेर,
उडेर...
डाँडा पारिको शअरमा,
डाँडा पारिको शअरमा,

उड्छ चरी विरानो मुलुकमा,
गुँड बनाउन विशाल महलमा,
जाऊँ जाऊँ,
शुन्य जीवन
पूर्ण खोज्न,
अर्कै आकाशको,
निलो हेर्न,
उड्छ चरी विरानो मुलुकमा,
गुँड बनाउन विशाल महलमा,

जाऊँ जाऊँ,
उडेर उडेर,
उडेर उडेर,
उ डे र