Sunday, 21 June 2020

#Wishes




मोबाइल डिब्बामा सबैको सधेैँ यति नै धेेरै balance होस्। बोल्नलाई सधैँ नजिकका सीत बात भइरहोस्।

 मुस्कान, पोष्टिएका फोटोमा मात्र होइन, साँच्चिकै एक्लै हुँदा पनि छाएको होस्।

  समय सधैँ सबैको मिलेको होस्। मनमा गुनासा नहुन् र पश्चताप् शुुन्य होस्। मन सुगन्धित होस् र धिपधिप दिप झेैँ बोलोस्। मनमा संगीतको धुुन बजोस्; बेथोभन बजोस् या बिबर। मन सधैँ हर्षले गाओस्।

~खुसी हुन कारणहरू खोजि भइरहोस्। भाका हाल्दै नाच्नु!🎵🎵

#wishes 


No comments:

Post a Comment