Learning/writing ---> rough/raw blog; posts Nepali (creative writings) + others
म देख्दछु बल्दै गरेको आगो,
त्यसमा बुद्धको शीर प्रष्ट बन्छ,
त्यो ठुलो सिक्का बन्छ,
अनि सुर्य बन्छ।
म सुर्य नियाल्छु,
र त्यसमा शिव देख्छु,
त्यसमा योनी देख्छु,
र त्यो कमलको गुच्छा बन्छ।
र म दुई हात जोडेको नमस्कार देख्छु।
No comments:
Post a Comment