म देख्दछु बल्दै गरेको आगो,
त्यसमा बुद्धको शीर प्रष्ट बन्छ,
त्यो ठुलो सिक्का बन्छ,
अनि सुर्य बन्छ।
म सुर्य नियाल्छु,
र त्यसमा शिव देख्छु,
त्यसमा योनी देख्छु,
र त्यो कमलको गुच्छा बन्छ।
र म दुई हात जोडेको नमस्कार देख्छु।
Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...
No comments:
Post a Comment