Thursday, 28 June 2018

. . .

मलाई मुस्कुराउनु फुुर्सद कहाँ छ,

मलाई बादल उडिरहेको हेर्न भ्याउनु छैन ।

म चन्द्रमाको चमकमा भुुलिरहेको हुदिँन ।

म आजकल आफैँ भित्र आफ्नो शब्द खोज्छु ।

म आफैँसित प्रेममा छु आजकल ।
आफैं भित्र ठुुुुलो महलको भवन भित्र ठुुुुलो तपस्यामै छु आजकल,

अरुका आँखा बाट आफैँलाई हेर्दा,

अनि आफ्नै आँखाबाट आफैँलाई हेर्दाधेेेेरेै फरक पाएँ,

मलाई मुस्कान अनुहारमा ल्याउनु छैन ।

म आफैँ भित्र प्रेममा छु आजकल ।

मलाई अरुको बोली सुन्न फुुुुर्सद कहाँ छ?

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...