शहरको एक कुनामा
मनको फोटो डायरी,
केलाइ केलाई,
एक-फे-र-
.देखिएँ भने देखिएँ,
हाँसेँ भने हास्दिएँ,
यस्तै छ,
यहाँ क्षणमा
बाँचेर एक-फे-र-
.
महँगो मुस्कान
लिई लिई होइन,
भेटिएँ भने भेटियौ,
खोज्छौ भने खोजिएँ,
कस्तरी?
हामी उही बोल्छौँ,
फरक बन्छौँ,
हामी यहीँ छौँ,
तर, कति भिन्न (भिन्न) भयौँ,
सम्झेर पनि नसम्झिएँ
एक-फे-र-
.
शहरको एक कुनामा,
एक्लो शरिर बाँचेर,
मैले फेरी कसैलाई सम्झिएँ,
नसम्झूँ भनि भनिकन
एक -फे -र