समय अलिक बितिसकेछ । यता अलिक भ्याइनभ्याइ छ । दिमाग भित्र अनेकौँ ज्ञान हुल्ने प्रयास गर । आँखाले सपना देख्छन् । धेरै पो छ । प्रत्येक दिन बितिरहेछ, भोली बोलाउँछ र तान्दा तान्दै हप्ता र महिना बित्यो । वर्ष बोलाइरहेछ । कसरी र के लेख्नु, के सुनाउनु, के भन्न लगाउनु भन्दा भन्दै मन र दिमागका खाडलहरूमा कसैको लागि ठुुलो खाडलहरू... कता कता के के सोची भ्याउनु छ ।
आगामी महिनाहरूले अलिक धेेरै ल्याउन् । यता कस्तो कस्तो समयमा दगुरिरहेछु । दिन त यत्तिकै बित्दामा छ ।
आगामी महिनाहरूले अलिक धेेरै ल्याउन् । यता कस्तो कस्तो समयमा दगुरिरहेछु । दिन त यत्तिकै बित्दामा छ ।