Sunday, 27 October 2019

राष्ट्रिय कृषि नीति २०६१

राष्ट्रिय कृषि नीति २०६१ को सरल अध्ययन हेतु बनाइएको लघुगत रुप:


पृष्ठभूमि :


* दीगो आर्थिक वृद्धि तथा आत्त सुरक्षा सुनिश्चितता गर्नका लागि,

* मुल समस्या: कृषि भुमिको अनपयुक्त प्रयोग, विभिन्न प्रकोप, आधुनिक प्रविधिको अपर्याप्त मात्रा, पुर्वाधारको कमी

* यस अघि कृषि विकासको नितिगत रुपरेखा २०४८

दृष्टिकोण:


निर्वाहमुखी कृषि प्रणाली बाट, व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउने,

दिगो कृषि विकासबाट जीवनस्तरमा सुधार ल्याउने,

उद्देश्यहरू:


* कृषि उत्पादन/उत्पादकत्व बढाउने

* व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीको आधारहरूको विकास गरि प्रतिस्पर्धात्मक बनाउने

* प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण एवं सदुपयोग

नीतिहरू:


क. कृषि उत्पादन एवं उत्पादकत्व अभिवृद्धि


१. स्थानीय सम्भाव्यता पहिचान, उपयुुक्त प्रविधिको विकास -- रोजगारीको अवसर सिर्जना

२. जमिन व्यवस्थापन (वैज्ञानिक भू उपयोग प्रणाली को प्रयोग)

३. पुर्वाधार विकास ( सिंचाई, कृषि सडक, विद्युतिकरण)

४. पकेट विकासमा प्राथमिकता

५ स्थानीय निकायको सक्षमताको विकास

६. आयोजनाहरूको विकास (स्थानीय निकायको सहभागीता)

७. कृषि प्रविधि प्रसार

८. एकीकृत केन्द्रको विकास

९. कृषि अनुसन्धान कार्य

१०. कृषि अनुसन्धानमा लगानी

११. आपूर्ति सुनिश्चित

१२. कृषि ऋण प्रवाह

१३. सर्भे सर्भिलेन्स प्रविधि (प्रकोपहरूका लागि)

१४. कृषको क्षमता सुधार

१५. कृषि जनशक्ति उत्पादन, सहकार्य

१६. योजना तर्जुमा, नीति निर्धारण आदि कार्य, Terms of Trade

१७. महिला सहभागीता संलग्नता

१८. resource poor कृषक पहिचान ( ४ हेक्टर भन्दा कम जमिन हुने)

१९. कृषकहरूको भूमिमा पहुँच

२०. भूमि बैँकको स्थापना

२१. बीउबिजन, प्राविधिक सेवा

२२. गरीबी निवारण

२३. साना सिंचाइ प्रविधिहरूमा जोड

२४. खाद्यन्न उपलब्धता,

२५. खाद्यन्न उपलब्धता प्राथमिकता

२६. सीमान्त कृषकलाई खाद्य पोषण सुरक्षा कवच (Safety Nets)

ख. व्यवसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीको विकास


२७. Large Production Pockets बृहत उत्पादन क्षेत्र को विकास

२८. स्थानीय उत्पादनमा प्रोत्साहान

२९. Double Track System दोहोरो मार्ग व्यवस्थापन प्रणाली

३०. पशुबिमा, बालीबिमा,

३१. प्राङ्गारिक खेती

३२. GMO नियमन

३३. परम्परागत प्रविधि

३४. कृषि तालिम

३५. बेरोजगार युवालाई कृषि मा आकृष्ट

३६. मल, बीउ, कीटनाशकको आपुर्तिको गुणस्तर कायम

३७. कृषि र पशु क्वारेन्टाइन

३८. खाद्यवस्तको गुणस्तर

३९. अन्तराष्ट्रिय सन्धि, ... अद्यावधिक

४०. सहकारीमा आधारित कृषि उद्योग एवं व्यवसायको प्रवर्द्धनमा प्राथमिकता

४१. गुनासा, सुझाव विश्लेषण, निकास

४२. निजी क्षेत्रको लगानीमा प्रोत्साहन

४३. छुट्टै कृषि उद्योग विकास नीति

४४. निजी, सहकारी, गैरसरकारी क्षेत्र लाई आकर्षण

४५. फार्म केन्द्रहरूलाई करारमा

४६. निकायहरूसँग साझेदारी

४७. थोकबजार र हाटबजारको विकास

४८. करार उत्पादन प्रणाली

४९. बजार प्रणालीमा उत्पादन उपलब्ध गराउने

५०. कृषि रसायनको प्रयोगमा कमि

५१. प्राङ्गरिक मल

५२. in situ conservation, participatory biodiversity park

५३. वनको प्रणाली

५४. जलधार व्यवस्थापन

५५. भू व्यवस्थापन

५६. कार्यक्रमहरूको छनोट तथा कार्यन्वयनको आधार

कार्यन्वयन तथा अनुगमन व्यवस्था


* सहभागीतामुलक पद्धति * निकायहरूबिच सहभागीतात्मक एवं समन्वयात्मक योजना * कृषि नितिको कार्यन्वयन राष्ट्रिय कृषि विकास समितिद्वारा ....

*** राष्ट्रिय कृषि नीति २०६१ पूरा पढ्नका लागि ***

No comments:

Post a Comment

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...