Monday 23 March 2020

Covid 19 विरुद्ध हाम्रो प्रयास

हामी सबैको प्रयास यसैमा:
Everyone as a warrior in Humans Vs Corona
(Battle Ground: Earth ~ episode 2020)

* राम्रोसँग हात धुने (२ चोटी Happy Birthday गाउदैँ २० सेकन्ड सम्म रे)

* नमस्कार गर्ने र भिडभाडमा नजाने, जानैपरे मास्क लगाउने;

* हातले अनावश्यक अनुहारमा नछुने,

* गलत हल्ला नफैलाउने, र अनावश्यक चर्चा परिचर्चालाई महत्त्व नदिने; यसमा हामी डिजिटल साक्षर (Digital literate) हुनु आवश्यक छ जसमा आधिकारिक स्रोत बाट आएका सुचना र जानकारीहरू लाई मात्र पछ्याउने । आफ्नो सामाजिक सन्जालमा पनि सही समाचार र जानकारी मात्र सम्प्रेषण र सेयर गरि असल व्यक्तिको परिचय दिने ।

* शरीरलाई स्वस्थ्य राख्ने प्रयास गर्ने ।

"अरुलाई रोग लागे मलाई पनि लाग्न सक्छ" र "मलाई रोग लागे अरुलाई त नलागोस्" भन्ने मानवीय भावना लाई आत्मसाथ गर्ने ।

No comments:

Post a Comment

~ Public Service Management (Legal Provisions)

Local Administration Act, 2028 "Based on the recommendations of the District Security Committee, Kathmandu, and in accordance with sect...

Popular