Tuesday 27 February 2024

सुचनाको अधिकार

 सरकारद्वारा लिएका निर्णय - त्यस सम्बन्धि जान्ने अधिकार,


आधारः

+ लोकतन्त्रमा जुन नीतिबाट अनुशासित हुन्छ, ती नीतिको जान्नेको अधिकार

+ नीतिको कार्यन्वयनका लागि सार्वजनिक धनको उपयोग हुने जुन जनताको कर बाट हुने, त्यसकारण जनतालाई अधिकार छ कि त्यसको उपयोग कसरी भएको छ।

+ आफ्नो चुनिएका प्रतिनिधि बारे जान्ने अधिकार,

+ विचार एवं अभिव्यक्तिको स्वतन्त्रता, अभिव्यक्तिको सार्थक गर्नका लागि सुचनाको अधिकार आवश्यक


लाभः

+ सुचित नागरिक को विकास - सहभागि लोकतन्त्रको विकास

+ देशको विकास,

+ लोककल्याणकारी शासनको अवधारणाले मुर्त रुप लिने,

+ पार्दर्शिता

+ प्रशासन जवाफदेही हुने ‍- सार्वजनिक धनको दुरुपयोग हुन बाट रोक

++प्रशासन र जनताको अन्तर्क्रिया  संवेदनशील प्रशासन

++प्रशासन प्रति जनता विश्चास - प्रशासनलाई जनताको सहयोग - कानुन को शासन

+++नीतिको कार्यन्वयन

++++वञ्चित वर्गको कल्याण - शसक्तिकरण

++++++राष्ट्रको एकता


No comments:

Post a Comment

~news

Article 43 of the Constitution preserves the fundamental right to social protection for all children. Similarly, The Child Rights Act 2018 p...

Popular