- प्रशासनिक निर्णय जान्ने अधिकार,
- प्रशासनिक व्ययको खुलासा,
- निर्णय लिने अधिकारको ज्ञान
- Input / Output जान्ने अधिकार
प्रशासनमा जवाफदेहिता,
संसाधनको कम दुरुपयोग,
भ्रष्टाचार बन्द,
प्रशासकमा जनसेवनाको भुमिका,
प्रशासनमा लोकतान्त्रिक संस्कृतिको विकास।
यसका लागिः
* सुचनाको अधिकार,
* ई-गभर्नेन्स्,
* भ्रष्टाचारको कम गर्न संस्थाको सक्रियता,
* लोक गुनासो सुन्ने व्यबस्था,
* नागरिक चार्टर,
* सोसल-अडिट,
* प्रशासनिक विवेकशीलताको कमि,
* प्रशासक र जनताको अन्तरक्रिया,
* ई-गभर्नेन्स्,
* भ्रष्टाचारको कम गर्न संस्थाको सक्रियता,
* लोक गुनासो सुन्ने व्यबस्था,
* नागरिक चार्टर,
* सोसल-अडिट,
* प्रशासनिक विवेकशीलताको कमि,
* प्रशासक र जनताको अन्तरक्रिया,
सत्ताको विकेन्द्रीकरणः
निर्णय लिने अधिकारको विकेन्द्रीकरण, विशेषतः विकास सम्बन्धमा,
चुनौतीः
- वित्तीयः पैसा, संसाधनको अभाव,
- प्रशासनिकः
- कार्यात्मकः कार्य विभाजनको अष्पष्टता,
- सामाजिकः जातिय, लिंगको आधारमा भेदभाव
मानवअधिकारको संरक्षणः
आयोगको शसक्त भुमिका -
**********************************************************************************
आयाम (Dimensions)
- राजनीतिक: राजनीतिक प्रतिष्पर्धाको, प्रतिनिधिको आचरण, शक्ति विकेन्द्रीकरण, व्यवस्थामा नागरिक को विश्वास
- न्यायिक, विधिकः कानुनमा सबैको पहुँच, सर्वसुलभ न्याय, प्रशासनको नागरिकमा उचित व्यवहार, न्यायिक पार्दर्शिता, जवाफदे
- प्रशासनिकः ससाधनको दक्षतापुर्ण उपयोग, प्रशासन र जनताको अनतरक्रिया, प्रशासनको जवाफदेहिता - पारदर्शिता, जनता प्रथम को भुमिका,
- सामाजिकः सबै वर्गको सहभागिता विशेषतः बञ्चित वर्गको सशक्तिकरण बाट नागरिक समाजको भुमिका बलियो।
- आर्थिकः गरिबिको दुर गर्ने प्रयास, आर्थिक समृद्धिका अनुकुलता, राजस्वको विवेकशिल उपयोग, नागरिक आयमा वृद्धि - जीवन स्तरमा सुधार
No comments:
Post a Comment