Wednesday, 26 July 2017

...

अझै अझै पनि किन,
म सक्दिन किन बोल्नलाई,
अझै अझै किन किन,
बोलाउन सकिन उनलाई,

चुम्न धरती आकाश,
वर्षा सधैँ गराउँछ,
म ठिटो अझैँ उनी सितै,
बोल्नै पनि डराउँछ ।

प्रित लगाउन भनि,
लज्जावति लजाईदिई,
म जानिन अझै
तर किन लजाई हाँस्नलाई,

रोधी बस्न भनि,
जुनकीरी उज्यालो बाँड्न आई,
म कसरी बात मारुँ,
सक्दिन किन बोल्नलाई,

सकिन, अझै
किन बोल्नलाई,
किन मुस्कुराउनलाई,
मै सोझो,
सोझो सारै,
म सकिन बोल्नलाई
बोलाउन सकिन उनलाई ।

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...