सोच्नुस्, तपाईं - तपाईं नै भएको कसलाई था हुन्छ? तपाईं असल, तपाईं खराब, तपाईं जान्ने, तपाईं बाठो भन्ने अरुलाई कसरी थाहा दिने ? नजिककाले त बताई भ्याउलान्, नभ्याउलान्, कसैले कइलेइ तपाईलाई नदेखेको मान्छेले तपाईलाई जान्ला कसरी? कसरी बुझ्ला? कसरी मान्ला?
तपाइँको फेसबुक हेर्ला, तपाईको फेसबुक पोष्ट हेर्ला, तपाईको तस्वीर हेर्ला, यसरी नै होला र व्यक्ति चिन्ने र जान्ने भनेको? हो र?
यसरी पनि बोल्न सकियो, दुनियाँ साराले तपाईं असल-खराब-राम्रो-ह्याम्सम, खतरा-खट्टारा भनेर किन भनिदिनपर्यो त? किन बोलिदिनपर्यो ? तपाईं, मन भित्र राक्षस हुनुहुन्छ, अरुले जान्छन् र? तपाईं मन भित्र साधु नै बस्नुहुन्छ? अरुले राक्षस ठानेँ भनेँ? राक्षसलाई साधु ठानेँ भने नि? है? प्रश्न त यही हो, अरुले तपाईलाई सुरुमा नजान्दै-नचिन्दै कसरी अर्थ्याउँछन् र कसरी चिन्ने-बुझ्ने प्रयास गर्छन्? अर्को सिधा कुरा, सबैले आफैँलाई असल ठान्नु स्वभावकै कुरा... तर अरुले आफूले कसरी बुझेका छन् --- भन्ने सोच्नु-नसोच्नु भिन्नै कुरा । अरुले आफैँलाई कसरी बुझेका छन् भन्ने कुरा पनि तौल्नुपर्छ, पर्छ । जल्ले जे भनून्, यो सोच्नै पर्ने विषय हो ।
फेरी, म सुरुकै प्रश्नमै गएँ, तपाईं, तपाईं नै भएको कल्लाई था हुन्छ? कल्लाई? चेेतना, आफैँ भित्र, आफू कस्तो भएको, कस्तो, सोच्छु, के बोल्छु, भन्ने हुनु जरुरी नै छ । अरुले तपाईलाई त्यसरी नै बुझ्ने छन्, जसरी तपाईं आफुले आफैँलाई बुझ्नु हुन्छ । प्रथमतः आफैँलाई, मज्जाले पढ्नु आवश्यक छ । जीवन जीउँदै गए पछि, प्रश्नहरू केलाउनु, आफैँलाई बुझ्नु पनि एक जीउनु शैली नै हो ।
अब, जहाँसम्म अरुले के बुझ्लान् भन्ने कुरा छ, यो लेखिरने व्यक्ति अरुले के सोच्छन् भन्ने कुरा अलि कम सोचिनुपर्छ भन्ने मानसिकतामा अल्झिएको हो । अरुले आफैँले तौल्नु अर्को विषय, तर म यस्तो, म उस्तो भनेर अरुलाई सुनाउँदैँ हिड्नु काँ सम्मका ठीक? तपाईको बातमा चाख कसलाई? लौ लौ, बातहरू आफ्नो प्रेमी-प्रेमीका सम्मलाई सुनाउनु-सुनिदिनु ठिकै भो तर, अरुले के बुझ्लान्, भन्लान् विषयको अलि कम ख्याल गरियोस् । बोल्नेहरू त के बोल्छन्, बोल्छन् नि! अब, नयाँ मान्छेको अगाडि जाँ सम्म जानिनु पर्ने कुरा छ, तपाईको नाम, थर, मार्कसिट, सिभि मात्र तपाईको परिचय हुनै सक्दैन । अरु पनि छन्, तपाईको परिचय... असल मान्नेहरूले तपाईं असल मान्छन्, म यस्तो-उस्तो भनेर हिडिँरनु आवश्यक कत्ति पनि छैन, छदैँ छैन ।