Friday, 1 September 2017

कुरो के!

#NepaliCelebrity भनौँ न!
.
शअरमा बस्नेले चिन्छन्! गाउँघरतिर पनि चिन्लान्!
.
अनलाईन देखि ठिकै पडिने पत्रिकाका समाचार बनेर आऊ, नेपाली टिभीमा हल्का छाऊ, युट्युबे संस्कृतिमा view बढाऊ, चर्चा बटुल!
.
माइक्रोबसमा चढ्न गाह्रो हुन्छ, साझाबस चढ्न झन् गाह्रो, आफ्नै सवारी साधन हुनै परो, ---मुख्य कुरा--- बाटामा हिडेँ पनि केइले हेराहेर गर्छन्, कमैले बोल्न खोज्लान!
.
अरू के? नेपाली भाषी भन्दा अरुले कमैले चिन्छ!
.
हैट! सोचियो! चर्चित - सबैले चिन्ने पनि कति सम्म बन्न सक्ने हो र? यो य_उ टा अनुहार! म सँग भएकै ठीक छ । असन तिर साधारण साधारण भएर हिड्नुको मजा अानन्दको! जिउनु त कसैले नचिन्ने-नजान्ने भएर! किन कसैले ---मानिदिन---खो
जिदिन---चिनिदिन--- पर्यो? है?

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...