Sunday, 15 October 2017

...

मैले,
केइ चोटी,
मात्र,
तिमी सँग मुस्कुराउन पाएको भए,
आभाष प्रेमको हुन्थ्यो हुन्थेन,
.
नयनहरू जुधाएर तिम्ले
प्रेमको महशुस गराएकी थ्यौ थेनौ,
मैले जान्न पाएको भए,
.
म, एकतवरले यसरी सोच मग्न
प्रेमको डुबानमा तैरिन सकेको भए,
सकेको भए,
अझ बिउँझिएर, म
तिम्लाई प्रस्ताव प्रेमको
राख्न सकेको भए,
.
मैले केइ समय मात्र,
तिम्लाई अझ नियालिरन पाएको भए,
मेरो मनको भाव भाषा
सुनाइदिन सकेको मात्र भए,
क्या प्रेम हुन्थ्यो!
क्या प्रेम हुन्थ्यो,
.
वा,
सकेको भए,
तिम्ले तिम्रो मनको भाषा मात्र पनि
सुनाइदिएकी भए,
तिमी जाँ छौ, त्याँ हुने थिनौ, my dear,
तिमी मेरी हुने थियौ, मेरी, my dear...
.
मैले पटक केइ,
सुनाएर, भरी भरी
प्रेमको नाटक हइन भनेर बुझाउन पाको भए,
तिम्ले मन जाँच्न मात्र सकेकी भए,
क्या! प्रेम चल्थ्यो,
तिमी मेरी हुन्थ्यौ!
मात्र,
म तिमी सँग मुस्कुराउन खुलेर पाएको भए...

Punishments in civil service in Nepal

Punishments Ordinary Punishment: (1) Censure, (2) Withholding of promotion for up to two years or withholding of a maximum of two salary inc...