Thursday, 21 September 2017

Despacito (नेपाली अनुवाद)

(literal translation, अनुवाद ठ्याक्कै word by word भने होइन ।)

हो, थाछ केइ समय भो नियाल्दै तिमीलाई,
नाच्नु छ तिमी सितै आज,
देखेँ तिम्रो रुपले डाकिरेको मलाई,
देखाइदेऊ के बन्दै छु मलाई,
म, मधातु, शक्ति चुम्बकिय तिमी,

हुदैछु नजिक तिम्रो, सोच्दै तिम्लाई
सोच्दा मुटुको धड्कनै बड्छ,
हो, हो मन पराइ रम्दैछु अझै धेरै,
खोज्दैछु, म तिम् लाई बढी,
बेफिकर मनमा तिम्रो सजिनु छ,

बिस ता रइ
सासमा सँगै तिमीसित बिस्तारै
केही भन्न देऊ तिम्लाई अँगालेरै
सम्झिदिनु नभए नि तिमी नेरै

बीस ता रइ
वदन भर चुम्छु तिम्रो, बिसतारइ
हस्ताक्षर तिम्रो मन सँगइ
बन्नेछौ मेरितिमी किताब जस्तै
(सँगै तिमी सँगै सँगैँ..)

हेरनेछु केश नाचेको
बन्नेछु लय तिम्रा
सिकाइदेऊ यी ओठलाई
प्रिय बन्न तिम्रा

बनाइदेऊ मलाई तिम्रो प्रमी यात्री
प्रेमका ध्वनी नबढेसम्म
भुलिदेर आफ्नै बारे मात्र

मागे यदि चुम्बन तिमी दिनेछौ
था छ तिमी मे रै बारे सोच्दछौ
प्रयासमा थिएँ म केही
प्यार दिनु हो मलाई दिनेछौ

थाहा छ तिम्रो मुटु म सित हुन्छ ढुकढुक!
थाहा छ तिमी खोज्दैछौ मसित ढुकढुक!

अलिअलिकति रमि रमाई
हामी मिसिनेछौँ प्रेममा थोरै थोरइ
चुम्नेछौँ तिम्ले कला भरिएको
देख्छु म तिमी विषालु गुलियो

अलअलिकति रमि रमाई
हामी मिसिनेछौँ प्रेम मा थोरै थोरइ
योकेभने सुन्दरता भो पहेली
रहस्य बुझ्न डुब्छु सप गहिराइ ।



SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...