चाइनेजो! के भने शीर्षकमा जे लेख्दिए नि विषय नेपाली नै हो, नेपाली कै हुन्, भाषा नेपाली नै, भनेर भन्दिनुस् त नि! अनि के त? जमानै अङग्रेजी कै हो भनेर भनिरहन नपर्ने । अङग्रेजीमै, चाइनेजो! क्यारे अब, पोष्ट तै तै लेख्न परिगो, परिगो । बात, फेसबुकको गर्न लाग्या हुँ भनिदिन मन लायो, चाइनेजो, हिँहिँ, हजुरले पड्दिन पर्यो चाइनेजो!
ग्रहण लागोस्, नलागोस्, घामपानी जे होस्, आँधीतुफान, भुकम्प, ज्वालामुखी, जे आओस् । विश्व र बजार के होस्, होस् । फेसबुक नचलाइकन मान्छे बाँच्नै नसक्ने जमानामा हाम्रो प्रवेश भइसक्यो । के नयाँ कुरा भो? इन्टरनेट छ, स्मार्ट फोन छ, महँगो i फोन छ । जमाना दुनियाँथरी गेजेटमा गइसक्यो । पक्का! तपाईलाई बढी थाहा छ । तर, अजीव अजीव, प्रतेकको उद्देश्य फेसबुक नखोली रहन बाँच्नै नसक्नै स्थिति! यो कस्तो आक्रमण? जीवन अधुरो र अपुरो, फेसबुक विना, तपाईं भन्नुहोला यो, रायोको सागले के कुरा गर्न लाग्या हो, भनेर । ह्या! पहिला त कुरा त सुन्नुस्! भन्दिनुस् त आजकल त फेसबुक चलाउँछन्, चलाउँछन् जो पनि तर, यो घरीघरी फेसबुक दाबी राख्नपर्नी, फेसबुक खोली राख्न पर्नी, हेरी राख्नपर्नी, रोग के आइ लाग्या? के यो रोग हो? कि समयको माग? कि, कुनै अदृश्य एलियनकै जादुकै वशको टेक्नोलोजी? के भाको? अझ प्रयोग त? ओहोहो! मलाई कत्ति चित्त बुझ्दैन । तेसैले त यता लेख्या नि, कल्ले सुन्छ र? हे दैव!
फेसबुकमा कसैले फोटो हाल्या छ? आबो! सधैँ देखिरनी मान्छेको फोटो हेरेर के मजा? ल ल! लुगा नयाँ किनेर फोटो खिचाउने रहर होला भने तँ मुलाले सोचिस् ठुलो भन्नुहोला । अनि, के त सधैँ देखभेट भइराको मान्छेको फोटो हेरेर के बुझ्ने? केटीको हितमा ठिकै हो, म राम्री छु भनेर फोटो हाली, यसमा केइ भन्नु चाँइ छैन, मानेँ । सानो, छँदा कै फोटो हाल्यो रे, ठीक छ मानेँ त्यो त । ठाउँ दुनियाँ घुमे पनि उद्देश्य चाहिँ एउटै, फोटो हाल्यो, हाल्या हालेइ, लाइक खेेती, लाइक वर्ष्यो, सक्यो ।
शैली पनि हुन्छ नि, यो फोटो हालेरै जन्मदिनको शुभकामना दिनी चलन कल्ले ल्या? टाढा टाढा भाको साथीले टाइमलाइनमा जन्मदिनको शुभकामना देयो, मानेँ । अझै, भन्दा मेसेजमै लेखिदिए पनि हुन्थ्यो । साथीत्व देखाउनै पनि टाइमलाइनमा लेखिदिनपर्ने, फोटो सहित? अझै, सँगै हिँडडुल गर्ने साथीले अर्को साथीको टाइमलाइनमा "जन्मदिनको शुभकमाना" देर के गर्न खोज्या हुन्? सुनाउन पर्च शुभकामना देको भनेर?
आफु हुनुको रमाइलो र आफ्नो समयको गति समाई समयकै गीत गाउनु ठीक हो । यसरी, त्यसरी चल्नु बेठीक पनि होइन । व्यापार, व्यवसाय, चलचित्र, कलाकार, नेता, चिकित्सिक, विद्यार्थी, प्रत्येकको ठाउँ त फेसबुक भइहाल्यो । यसले हावादारी, बकम्फुसे, कुरा फैलाउने कुरा पनि के के हो के? भाको सानो कुरालाई मान्छे भुलाउने तरिकाले लेख्या छ । के भन्या हो? के गर्न खोज्या हो? यो त सन्सारकै समस्या भो । चिन्ताको विषय भएन । मान्छे ठग्ने भन्दा पनि ठगिनेको कुराहरू बेला बेला सुनिन्छ । होइन! चिन्नु न जान्नु कसैले यति पैसा ले भनेर पत्याउने कस्ता आलु हुन् । कुनै तवरले अनलाइन बाटै ह्याक भएच रे, भने त के भन्नु तर मान्छेले यति गहना र पैसा पठाइदे भनेर भन्दैमा पत्याउनेलाई, केइ भन्न सकिन्न ।
अनि, यस्ता चटकेहरू पनि छन् जो मर्छु भनेर फेसबुकमा लेखेर, आफ्नै जीवन समाप्त पार्ने, हे दैव! तिनका आत्माले शान्ती पाउन् । त्यस्तो, हामी नसोचौँ । मर्ने कुरा नगरौँ ।
अब, प्रमुख कुरामा आऔँ है । यो फेसबुकको निलो रङमा खै! के जाति भाइरस हुँदों रै च, जति खेर नि फेसबुक चलाको चलै, चलाको चलै भन्दा पनि प्रतेक चोटी खोलेरै बसी राख्न पर्नी, के भा हो? ए हरी!! कल्ले के लेख्यो, को काँ पुग्यो, कल्ले के प्रगति गर्यो, के भन्यो, भनेर भन्दा पनि ते त्तिकै फेसबुक खोलिराख्न पर्ने व्यक्तिगत समस्या हो या मानवको इबलुसुनरी डिफेक्ट? कसैले एडिक्सन भनेर नभनेका पनि होइनन् । बेअर्थमा फेसबुक लगइन गर्ने समस्या अलिक प्रमुख नै छ, भनौँ ।
हो! नो डाउट, फेसबुक त आजको रङ हो, आजको युग हो, आजको आवाज । यो विचार राख्ने थलो हो । तर, यो अल्छिको उर्लोदों सागर बन्या बन्या झैँ भएको छ । काम पाका, नपाका, सबे तेहीँ हल्लिराका छन्, छौँ । तेइ त आजकल असन डुल्ने भन्दा फेसबुक बढी घुम्ने हामी सबै नै हौँ जस्तो लाग्छ । फेसबुक मात्रै किन, सम्पूर्ण सामाजिक सन्जाल हाम्रै हितमा, हाम्रै फाइदामा प्रयोग गर्नुपर्छ । कति नराम्रो चाल चलनलाई हामीले निरुत्साहित गर्नैपर्छ; बोल्न पाउनुपर्छ भनेर जे पाए तेइ पनि बोल्नु त हुँदै भएन । सभ्य बन्ने, र असल व्यक्तिको परिचय बन्ने स्थल नै बन्नु र बनाइनुपर्छ । कुरा त्यत्ति नै हो ।
चाइनजो! कुरा त असल नै हो । हिँहिँ चाइन्जो! सामाजिक सन्जाल उचित सँग प्रयोग गर्ने नै छौँ, चाइन्जो! पढिरनु भाथ्यो, र सबै पढ्नु भाको भए, धन्यवाद! हिँहिँ...

![]() |
समाजको औषधी फेसबुक जस्ता सामाजिक सन्जाल नै बन्नुपर्छ । |