Thursday, 18 June 2020

LEARN STAT.: DATA TYPES

stat. class: stat पहिल्यै जानेका, megamind हरलाई यो पोष्ट होइन,
हालैका दिनहरमा अलि प्रष्ट हुदै गाकोले: Data types बारे सेयर गर्न चाहन्छु। 

एउटा हुन्छ NOMINAL (नाम भनेर सम्झिने) यसमा नामहरु, मान्छेको नाम, शहरको नाम हुन्छन्।

अरको हुन्छ: ORDINAL (order in a mail भनेर सम्झिने) यसमा ranking हुन्छ। जस्तै, कम खुसी, खुसी, धेरै खुसी जस्ता तहगत कुराहरु। माटो भुक्षय भएको डाटामा १ देखि १० सम्म तहगत हिसाबमा स्थान अनुसार धेरै भएका र कम भुक्षय भएकाको डाटा,

र बाँकी छन्: NUMERIC (interval/ratio data types): अं‍क मा लेखिने सबै डाटा यस अन्तर्गत पर्दछन् र 
यसमा abstract zero को कुरा आउँछ। यसले डाटा अनुसार तह बताएको पनि हुन सक्छ तर जरुरी हुदैँन्

य‍दी ratio का कुरा आउँछ भने, जस्तै पाँच को २ गुणा १०, ३ गुणा ५, २५ हु्न्छ भन्ने गरी डाटा बसेका छन् भने ती ratio हुन्छन्। 

interval मा डाटाहरुलाई तुलान्तमक हिसाब बाट ratio का रुपमा अर्थ्याउन सकिन्न्।

NUMERIC डाटा लाई 
discrete
continuous मा बाँड्न सकिन्छ:

discrete भन्नाले मात्रै एक value हुने data, जस्तो कक्षामा विद्यार्थीको संख्या, dice को 1 देखि 6 को नतिजा 1 देखि 6 नै आउने हुन्छ।

continuous भन्नाले बगिरहेको, धाराप्रवाह, जस्तो कुनै स्थानको क्षेत्रफल जसमा decimal पछि पनि अङ्क बढ्नेे हुन सक्दछन्। जस्तो: मानिसको उचाइ जति पनि हुन सक्दछ, नाप्दा 145.77, 145.7788 पनि हुन सक्दछ।


1 comment:

Punishments in civil service in Nepal

Punishments Ordinary Punishment: (1) Censure, (2) Withholding of promotion for up to two years or withholding of a maximum of two salary inc...